Return   Facebook

The Universal House of Justice

Ridván 2019

To the Bahá’ís of the World

Dearly loved Friends,

अति महान उत्सव जति जति नजीकै आउदँ ै छ त्यति नै हामीलाई कतृ ज्ञता र प्रतिक्षाका े भावनाले अघि बढाउदँ छै–कतृ ज्ञता ती चमत्कारहरूका लागि जुन बहाउल्लाहका अनआयीहरूल े हासिल गर्न सकेका छन् , प्िरतक्षा ती करु ाहरूका लागि जुन निकट भविष्यका लागि तयै ार छन् ।

बहाउल्लाहको दई सयौं जन्म दिवस विश्व भरि मनाउदँ ा जुन गति पा्रप्त भएको थियो त्या े अझ बढ्न गएको छ । बढ्दो गतिमा विकास भइरहेको बहाई समदु ाय, त्यसको बढ्दो क्षमता, र आफ्नो समदु ायका बढी सदस्यहरूको बल पा्रप्त गर्ने क्षमतालाई हालैका विश्वव्यापी सफलताहरूबाट प्रष्ट रूपमा देखिन थालेको छ । यी मध्ये, खासगरी समदु ाय निमाणर्् ा गर्ने क्रियाकलापहरू बढेको प्रष्ट देखिन्छ । वतर्म ान पाचँ वर्षे योजनाले बीस वर्ष देखि सुिनयोजित तरीकाले परिमार्जन गर्न र क्रियाकलापहरू बृिद्ध गर्न बहाई विश्व द्वारा गरेको प्रकयृ ाहरूलाई अनसु रण गरिरहेको छ–तर आश्चर्यजनक रूपले योजनाको पहिलो अढाई वर्ष मै मख्ुय क्रियाकलापहरूको सख्ं या आधाभन्दा बढी नै बृिद्ध हुन गएको छ । विश्व–व्यापी समदु ायले कुनै पनि बले ा, दश लाखभन्दा बढी मानिसहरूलाई यस्ता क्रियाकलापहरूमा सलं ग्न गराउन सक्न,े तिनीहरूलाई आध्यात्मिक वास्तविकता बारे अनुसन्धान गर्न र अनभव गर्न सक्ने बनाउन मद्दत गर्न सक्ने क्षमताको विकास गर्न सकेको छ । यही छोटो अवधिमा पा्रर्थनाका लागि आयोजना हनु े भले ाहरूको सख्ं या दोब्बर भएको छ – मानवजाति बढ्दो मात्रामा आशा तथा कृपाको सा्रते बाट विमुख भइरहेको बले ामा यो अति आवश्यक प्रत्यत्तरु हो । यो विकासले एउटा विशेष आशा राखेकाछे किनकि भक्तिभाव कार्यक्रमहरूले समदु ायको जीवनमा एउटा नयाँ भावना पदै ा गर्न सक्छन् । सबै उमरेका मानिसहरूका लागि गरिने शैक्षिक पय्र ासहरूलाई एकसाथ मिलाउदँ ,ै तिनले ती पय्र ासहरूको उच्च उद्दश्े यलाई बल दिन्छन्स् अथार्त आफ्नो इशर््वर प्िरतको पूजाआराधना र मानवजातिको सेवाबाट विशिष्टता पाएका समदु ायहरूलाई पा्रत्े साहित गदर्छन् । यो सवभन्दा बढी ती क्लस्टरहरूमा देिखन्छन् जहाँ बहाई क्रियाकलापहरू ठलू ो सख्ं यामा स्थायीरूपमा सहभागिता भएको देखिन्छ र आफ्नो समदु ायको विकासमा मित्रहरूले तसे ा्रे कोशे ढुङ्गा पार गरेका छन् । हामीलाई हर्ष लागको छ कि यस्तो प्रकारको बृिद्धको प्िरक्रयाको पग्र ती पार गर्ने क्लस्टरहरूको सख्ं या योजनाका ेपा्ररम्भदेखि अहिलेसम्म दाब्े बर भएर अहिले करीब पाचँ सय पगेका े छ ।

रूपान्तरणको प्िरक्रया जुन अहिले चलिरहेको छ त्यसलाई मापन गनर्म ा यस संक्षिप्त सवक्षर््े ाणले

न्याय गर्न सक्दैन । ‘याजेना’ का बचेका बाँकी दुई बर्षको परिदश्ृ य धरे ै नै उज्वल छ । यो गएका े एक वषर्म ा निक्कै उपलब्धि भएको छ, खासगरी ती क्लस्टरहरूमा जहाँका बलिया वृिद्ध कार्यक्रमहरूबाट सिकिएका पाठहरू व्यापक रूपले वितरण गरियो र हामीले आशा गरिए अनसु ार ती अहिले ज्ञान र स्राते साधनका भण्डार बन्न गएका छन् । अन्तर्रािष्टय« शिक्षण कन्े द्र, सल्लाहकारहरू र तिनीहरूका अथक सहायकहरूलाई यो सुिनश्चित गर्न केहीले पनि राक्ेन सकेका े

छै्रन कि विश्वका सबै भागमा रहेका मित्रहरूलाई यस ज्ञान पा्रप्तिको तिब्र बगे बाट लाभ लिन सकनु

र पा्रप्त अन्तरदृिष्टहरूलाइ आफ्नै वास्तविकतामा फेरि लागू गरुन । हामी यो देखरे हषिर्त छांै कि क्लस्टरहरूको बढ्दो सख्ं यामा र छरछिमेक तथा ती अन्तगर्तका गाउघँ रमा मित्रहरूको एउटा नाभिक देिखन थालेका छन् जसले काम र चिन्तनद्वारा आफ्ना वरिपरि वृिद्धको प्रकयृ ामा, कुन ै निश्चित समयमा, अगाडि बढ्न के आवश्यक छ भन्ने करु ा पत्ता लगाउन थालेका छन् । तिनीहरूल े प्िरतष्ठानको प्रवल साधनबाट बल पा्रप्त गरेका छन् जसको माध्यमबाट समदुायको आध्यात्मिक र भाैितक समृद्धिको लागि आवश्यक क्षमता बढन् जान्छ र तिनीहरूले काम गर्न थालपे छि तिनीहरूसगँ सलं ग्न हनेु हरूको सख्ं या बढ्न थाल्दछ । स्वभावत,् ठाउँ अनसार परिस्थिति फरक फरक हन्ु छ, त्यसरी नै बृद्धिका स्वरूप पनि फरक हुन जान्छ । तर व्यवस्थित पय्र ासद्वारा सबैले गरिरहेका काममा झन् झन् बढी पभ्र ावकारी यागे दान पद्र ान गर्न सकिन्छ । प्रत्येक परिस्थितिमा अरू आत्माहरूलाई अर्थपर्ण तथा उत्साहबर्धक वातार्ल ापमा सलं ग्न गर्न पाउँदा परम हर्ष अनभव हन्ुछ, जसद्वारा ढिलोचाडँो तिनीहरूका आध्यात्मिक ग्रहणशीलतामा उत्तेजना पैदा हन्ु छ । अनयायीका े हृदयमा जति जति उज्यालो ज्वाला चम्कन्छ त्यसको न्यानोपनबाट पभ्र ावित त्यति नै आकषणर््ाका े शक्ति अनभव गरिन्छ । र बहाउल्लाहको पमे्र बाट उत्प्रेरित हृदयको लागि बन्धअु ात्माहरूको खोजी गनर्,ु सेवा मागर्म ा पवे्र श गरे पछि तिनीहरूलाई पा्रेत्साहित गर्नु, अनभव हासिल गर्न थाले पछि तिनीहरूलाई साथ दिनु र सायद सबैभन्दा खुशीको करु ा, यस्ता आत्माहरू पभ्र धु मर्म ा दृढ बनरे आफै स्वतन्त्र रूपमा आफ्नै जस्तो यात्रामा उनीहरूलाई सहायता गरेको हर्ने पाउनु जस्तो उपयक्तु व्यवसाय अरू के हुन सक्छ । यो क्षणिक जीवनले हामीलाई पद्र ान गर्न सक्ने सबभन्दा अविस्मरणीय क्षणहरू यिन ै न ैहुन् ।

बाबको दर्इ सयांै जन्मजयन्ती नजीक ै आइरहेकाले े यो आध्यात्मिक अभियानलाई अघि बढाउने सम्भावना अझ बढी राचेक बन्न गएको छ । यसभन्दा अघिको दई सयांै जन्मदिवस जस्त ै यो उत्सव पनि अति नै अमूल्य छ । यसले सबै बहाईहरूलाई आफ्नो वरिपरिका व्यक्तिहरूलार्इ इशर््वरको महान दिन, अर्थात एक पछि अकोगर्रि प्रकट भएका दई इशर््वर अवतारहरू, ती तेजस्वीहरू जसले विश्वको क्षीतिजलाई उज्ज्वल बनाए, उनीहरूद्वारा प्रस्पूmटन् भएको दैवी कृपाबारे सचेत गराउने अदभतू् अवसरहरू पा्रप्त भएको छ । आगामी दई चक्रमा के सम्भव हुन्छ भन्ने कराु दई वर्ष अगाडि मनाइएको द्वी(शतवाषिकी उत्सवका े अनभवहरूबाट सबलै ाई थाहा भइसकेको छ र त्यस अवसरमा सिकिएका सबै करु ाहरूलाई यस वर्ष एक ै साथ मनाइने दई –पवित्र जन्म दिवसमा पय्र ागे गर्नुपर्छ । जब दुई सय वर्षा ंै उत्सव नजीक नजीक आउँछ तब तपाईहरूलाई पवित्र स्थलहरूमा हामी बराबर पा्रर्थना गर्ने छांै कि तपाइर्ह रू सुहाउँ दो किसिमले बाबको सम्मान गर्नु हुनछे र त्यसका ेफलस्वरूप उनल े भविष्यवाणी गरके ा े धमर्ल ार्इ अझ अघि बढाइन े छ ।

निमाणर््ााधीन यगका े पहिलो शताब्दीको समापन नजिक छ तर अब अढाई वर्ष मात्र बाँकी छ । पभ्र धुमर्क ा वे ीरताको यगमा त्यागपू ाण्र्क ा साथ बसालिएको आधारशिलालाई सुदृढ पार्न र विस्तार गर्न पय्र ागे गरिएको प्रयासले एक सय वर्ष परू ा गर्दै छ । त्यसै समयमा बहाई समदु ाय अब्दुल– बहाको स्वगार्र ोहणको एक सय वषर्म ा पग्ु नछे जुन समयमा अति प्रिय स्वामी यस संसारिक सीमितताहरूबाट मक्तु भएर स्वगीर्य गारै वको वासस्थानमा आफ्ना पितासगँ पुनमिर्लन हुनुभएको थियो । एक दिन पछि भएको उहाँको अन्त्यष्टि यस्तो थियो त्यस्तो घटना “प्यालस्टाइनले कहिल्यै देखेको थिएन ।” त्यसको समाप्तिमा उहाँको पार्थिव अवशेषलाई बाबको समाधि को एउटा कोठामा चिर(शान्तिका लागि समाविष्ट गरिएको थियो । तर, शाघे ी एफेन्दीले यो एउटा अस्थायी व्यवस्था मात्र हो भन्नु भएको थियो । उपयक्तु समयमा अब्दलु–बहाको अद्वीतिय स्थान सुहाउदँ ो समाधी निमाणर््ा गरिन े छ भनिएका े थिया े ।

त्यो समय आइपगेको छ । उहाँको पवित्र अवशेषलाई सधैकँ ो लागि स्थापित गर्नका लागि एक भव्य भवन निमाणर््ा गर्नका लागि बहाई विश्वलाई आव्हान गरिएको छ । यो भवन रिज्ज्वान बगचँै ाको नजिक ै निमाणर्् ा गरिनछे, जुन जमीनलार्इ बरद सौन्दर्यका पाइलाहरूले पवित्र बनाइएका े थियो; अब्दुल–बहाको समाधि त्यस स्थानमा रहने छ जुन अक्का र हाइफाका पवित्र स्थलहरूका े बीचका े अधर्च न्दा्रकार देिखने स्थान पदर्छ । वास्तुकला सम्बन्धि योजनाहरू अघि बढिरहेका छन ् र आगामी महिनाहरूमा त्यस सम्बन्धी सूचनाहरूका ेप्रवाह भइरहन े छ ।

७. हामीलाई हर्ष र उल्लासको तरङ्ग पैदा हुन्छ जब हामी आगामी वर्षका सभं ावनाहरूलार्इ हदे र्र्छ ांै । हामी तपार्इंहरू प्रत्येकलाई हदे र्छ ौ (जो बहाउल्लाहको सेवामा व्यस्त हनु ुहन्ुछ, प्रत्येक देशमा शान्तिको लागि परिश्रम गर्दैहुनुहुन्छ,(आफ्ना े उच्च दायित्व परू ा गर्नुहनु छे ।

 

Windows / Mac